सिङ्गापुरमा विद्युतीय सवारीप्रति आकर्षण बढ्दो, २०३५ सम्म ८५ प्रतिशत हिस्सा पुग्ने प्रक्षेपण
ratopati.com · Fri Oct 02 19:45:00 GMT 2026

काठमाडौँ । सिंगापुरमा विद्युतीय सवारीसाधनको बिक्री सन् २०२६ मा ३४।३ प्रतिशतले बढेर ३४ हजार ९४० युनिट पुग्ने अनुमान गरिएको छ । यससँगै कुल सवारी बिक्रीमा विद्युतीय सवारीको हिस्सा ५४।६ प्रतिशत पुग्ने अनुसन्धान संस्थाले जनाएको छ ।
सरकारी कर छुट तथा प्रोत्साहन, चिनियाँ मुख्यभूमिमा उत्पादित किफायती विद्युतीय सवारीका नयाँ मोडलहरूको बढ्दो उपलब्धता र चार्जिङ पूर्वाधारको विस्तारले बिक्री वृद्धिमा सहयोग पुर्याउने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)