पञ्चकन्या माईमा प्रवर्द्धकको स्वामित्व घट्ने, १०.६४ लाख कित्ता संस्थापक सेयर दोस्रो बजारमा बिक्री हुने
arthasansar.com · Sun Aug 02 01:29:14 GMT 2026

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका प्रवर्द्धक कम्पनी पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको १० लाख ६४ हजार ४२० कित्ता संस्थापक सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ।
हाल पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा कम्पनीको ४३ लाख १४ हजार ४२० कित्ता सेयर कायम रहेको छ। कम्पनीको योजनाअनुसार उक्त स्वामित्वमध्ये १० लाख ६४ हजार ४२० कित्ता सेयर बिक्री गरिने भएपछि प्रवर्द्धक कम्पनीको स्वामित्व अनुपात घट्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)