प्रिज्मा एड्भर्टाईजिङको ३० औँ वार्षिकोत्सव सम्पन्न
lokaantar.com · Mon Oct 04 00:12:05 GMT 2021
नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्यको एक, प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकउत्सव मनाएको छ ।
प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो । त्यस यता लगातार अघि बढिरहेको प्रिज्माले सबै ग्राहकहरुसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्च स्तरलाई कायम राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)