मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१३ हजार मत गन्न बाँकी हुँदै ललितपुर–३ मा तोसिमा कार्कीको जित निश्चित

nepalkhabar.com · Wed Nov 23 17:33:56 GMT 2022

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको जित सुनिश्चित भएको छ। पछिल्लो मतपरिणाम अनुसार गणना गर्न बाँकीभन्दा धेरै मतको मतान्तर बनाउँदै कार्कीले जित सुनिश्चित गरेकी हुन्।

उनी स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर चुनावमा सहभागी भएकी हुन्। बेलुकी साढे १० बजेको परिणाम अनुसार अब यहाँ १३ हजार मात्र मत गन्न बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)