मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

ratopati.com · Fri Oct 02 20:01:44 GMT 2026

गुल्मी । खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ ।

कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । खसीबोका बिक्रीबाट जिल्लामा वार्षिक करिब रु एक अर्ब बराबरसम्मको कारोबार हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)