चार लाख जनामा गरिएको अध्ययन भन्छ– सागपात धेरै खाँदैमा हृदयघातको जोखिम कम हुँदैन
baahrakhari.com · Wed Feb 23 17:19:00 GMT 2022
लन्डन । हरियो सागपात हाम्रो शरीरका लागि लाभदायक हुन्छ । तर, अत्यधिक मात्रामा सागपात र फलफूल खाँदैमा मानिसलाई हृदयघातको खतरा कम हुने सम्भावना नरहेको हालै बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरूकाअनुसार हृदयघातको सम्भावना हामीले के खान्छौँ, कति व्यायाम गर्छौं तथा कहाँ र कसरी जीवनयापन गर्छौं भन्ने कुरामा बढी भर पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)