संकटकै बेला भारतीय प्रधानमन्त्रीलाई बनाइँदैछ दुई खर्बको घर !
baahrakhari.com · Thu May 27 00:19:00 GMT 2021
बीबीसी । भारतको राजधानी दिल्लीको केन्द्रमा पर्ने राजपथस्थित खुला सार्वजानिक क्षेत्र वर्षौँदेखि हजारौँ मानिसहरुका लागि भेला हुने, घाम ताप्ने, आइसक्रिम खाने ठाउँका रुपमा रहँदै आएको छ । तर राष्ट्रपति भवनबाट इन्डिया गेटसम्म फैलिएको यो तीन किलोमिटरको सडक क्षेत्र यतिबेला भने धुलाम्मे अवस्थामा छ ।
अहिले त्यहाँ मानिसहरुलाई प्रवेश गर्नबाट रोक्न ब्यारिकेड लगाइएको छ भने कामदारहरुले पाइप र टायलहरु मिलाइरहेको देख्न सकिन्छ । यो काम वास्तवमा प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधानमन्त्रीका लागि नयाँ घर, नयाँ संसद् निर्माण गर्ने परियोजना अन्तर्गतको काम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)