गाउँको दशैंमा रमाइलो गर्न घर फर्कनेको लर्काे
lokaantar.com · Mon Oct 03 01:03:27 GMT 2022
रोजगारी, बसाइँसराइँ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् ।
गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)