नीरा हत्या घटना : अनुसन्धान साँघुरो बनाउँदै प्रहरी
gorkhapatraonline.com · Sun Apr 30 06:27:34 GMT 2023
काठमाडौँ, वैशाख १७ गते ।
नीरा पाण्डे आचार्य हत्या घटना अनुसन्धानलाई प्रहरीले साँघुरो बनाउँदै लगेको जनाएको छ। काठमाडौँको कपनमा रहेको नीरू किचेनकी सञ्चालक आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)