‘रियल्म अफ द डेइटिज’ र ‘नेवार ट्रेडिसनल मोटिफ्स एन्ड डिजाइन्स’
ratopati.com · Sat Aug 24 23:15:00 UTC 2024

अभिलेखनका रूपमा यी चित्र वा मूर्तिहरू पुस्तकमा आउनु आफैँमा सुन्दर कार्य हो, अनुसन्धानकर्ताका लागि यो अति नै महŒवपूर्ण सामग्री बनेको छ । तथापि यी कलाबारे आलेखले उल्लेख नगर्दा राम्रो सन्देश भने जाँदैन ।
यसपल्टको आलेखमा दुईवटा कला पुस्तकबारे लेख्ने जमर्को गरेको छु । कला लेखनमा खडेरी परेका बेला देखापरेका यी दुवै पुस्तक महŒवपूर्ण दस्ताबेजका रूपमा पाठक माझ आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)