‘प्रधानमन्त्री महिला’ को हुन् ती भाग्यमानी महिला नेतृ ?
rajdhanidaily.com · Sat Aug 24 23:17:48 UTC 2024

काठमाडौं । नेपालको राजनीतिमा सत्तागठबन्धन कतिखेर बदलिने र नयाँ बन्ने त्यस’bout कसैले ठोकुवा गरेरै भन्न नसक्ने अवस्था छ । ’cause, सानासाना विषय र स्वार्थमै सत्तागठबन्धन टुट्ने र नयाँ बन्दै आएको छ ।
अहिले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को गठबन्धन छ । तेस्रो दल रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गर्दै सत्ताको नेतृत्व गर्दै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)