संसदमा बजेटमाथि सैद्धान्तिक छलफल आजपनि
lokaantar.com · Wed Jun 01 00:03:28 GMT 2022
सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बुधवार पनि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ ।
मंगलवारदेखि प्रतिनिधि सभामा शुरू भएको सैद्धान्तिक छलफल बुधवार पनि जारी रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)