पूर्वराजा ज्ञानेन्द्रका भिनाजुसमेत मिलेर जनकपुरमा हत्याएका थिए सार्वजनिक र मन्दिरको साढे आठ बिघा जग्गा
nayapatrikadaily.com · Fri Aug 26 00:19:00 GMT 2022
जग्गा व्यक्तिका नाममा लगिएको ३६ वर्षपछि अख्तियारले गर्यो मुद्दा दायर, मृत्यु भइसकेका मुख्य प्रतिवादीसहित चारविरुद्ध जनही ३० करोड बिगो, ३१ जना प्रतिवादी
पूर्वराजा ज्ञानेन्द्र शाहका भिनाजु कुमार खड्गविक्रम शाहसमेत मिलेर जनकपुरमा सार्वजनिक र मन्दिरको आठ बिघा १० कट्ठा जग्गा हत्याएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाह र उनका छोरासहित ३१ विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । जग्गा हिनामिना गर्ने शाहको यसअघि नै निधन भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)