बढ्दै छ अनलाइन जुवाको जालो
lokaantar.com · Tue Feb 01 00:37:02 GMT 2022
महनगरीय प्रहरी परिसर काठमाडौंले आइतवार काठमाडौंको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालकसहित ७४ जनालाई पक्राउ गर्यो ।
काठमाडौं महानगरपालिका ६ बौद्धस्थित प्लटिङको रेस्टुरेन्टमा अनलाइन जुवा खेलिरहेकामा ६६ जना पुरुष र आठ जना महिला छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)