पुनः सञ्चालनमा पिरामिड प्रयोगशाला
gorkhapatraonline.com · Mon Feb 12 00:12:53 GMT 2024
काठमाडौँ, माघ २९ गते ।
सगरमाथाको फेदीमा एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ । बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान कूटनीतिको अवधारणा जागृत गर्दै बहुउपयोगी ढाँचामा पुनः सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)