लायन्स पाठशाला सञ्चालनमा
newsofnepal.com · Tue Jul 02 16:56:24 UTC 2024

काठमाडाैं ।
लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालले लायन्स पाठशाला सञ्चालनमा ल्याएको छ । पोखरा-९, नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयमा सामान्य ज्याला मदजुरी गरी जिवन यापन गर्दै आएका लक्षित वर्ग वा समूहका विद्यार्थीहरूलाई स्कुल समय पछिको समयलाई सदुपयोग गराउने उद्देश्यले लायन्स पाठशाला सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)