रूसमा सञ्चार माध्यमविरुद्ध कडा कानुन लागु‚ सामाजिक सञ्जालमाथि प्रतिबन्ध
thahakhabar.com
युक्रेनमाथि आक्रमण जारी राखेको रूसले आफ्नो देशमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको छ। रूसले फेसबुक, ट्विटर‚ युट्युबलगायतमा प्रतिबन्ध लगाएको हो।
युक्रेनमाथि जारी आक्रमणको विरोधमा रूसमा ठूला प्रदर्शनहरू बढेपछि उसले यी सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)