चुनाव नजिकिएसँगै बढ्दै नेताका घृणाजन्य अभिव्यक्ति: विरोधीलाई ‘कुकुर' भन्नेदेखि अरिङ्गाल बन्न निर्देशन, कोही छैनन् कम
pahilopost.com · Fri Sep 23 16:03:33 GMT 2022
काठमाडौं: स्थानीय तह निर्वाचनका बेला आरोप प्रत्यारोपमा उत्रिएका राजनीतिक दलका नेताहरु फेरि मंसिर ४ को निर्वाचन नजिकिएसँगै आक्रामक बन्न थालेका छन्। सत्ता गठबन्धन र प्रतिपक्ष दल नेकपा (एमाले) का नेताहरु एक अर्काप्रति लक्षित आरोप प्रत्यारोपमा उत्रिएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको राष्ट्रिय प्रचार भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओली र पोलिटब्यूरो सदस्य महेश बस्नेतले एमालेविरुद्धमा भ्रम फैलाएको भन्दै आक्रामक बन्न कार्यकर्तालाई निर्देशन दिए।
ओलीले आफ्नाविरुद्ध भ्रम फैलाउनेलाई अरिङ्गाल बनेर ध्वस्त बनाउन निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)