एक लाख रुपैयाँसहित सन्दीप लामिछानेलाई भरतपुर महानगरको सम्मान
deshsanchar.com · Tue Jul 02 16:53:12 UTC 2024
चितवन – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ।
आज यहाँ एक कार्यक्रमको आयोजना गरी उनलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो। उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)