काठमाडौंमा ३२ दशमलव ७ मिलिमिटर वर्षा, राति यी प्रदेशमा हुनेछ भारी वर्षा
nepalviews.com · Tue Jul 02 17:05:29 UTC 2024

काठमाडौं । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागम मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)