हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
setopati.com · Sun Aug 02 02:40:15 GMT 2026

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ।
यस खण्डमा २४ वटा पुल निर्माण भइसकेका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)