पेरुमा पर्यटक चढेको विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको मृत्यु
shilapatra.com · Sun Aug 02 02:41:00 GMT 2026

दक्षिण अमेरिकी राष्ट्र पेरुमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ ।
स्थानीय मिडिया रिपोर्टअनुसार पेरुका अधिकारीहरूले दुर्घटनामा विमानमा रहेका चालक दलका सदस्यसहित सबै जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)