१८ वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ
lokaantar.com

नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएका फरार कैदीलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाया भएका धादिङ सिद्धलेक गाउँपालिका–३ का ३८ वर्षीय गणेश श्रेष्ठलाई आज पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)