बुढानीलकण्ठमा गोली चल्यो, एक जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Aug 02 02:42:35 GMT 2026

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ।
कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)