रहस्यमय कथा ‘अन्तिम संस्कार’
gorkhapatraonline.com · Mon Jun 26 06:40:46 GMT 2023
काठमाडौँ, असार ११ गते ।
चलचित्र ‘अन्तिम संस्कार’ अन्य चलचित्रभन्दा निकै भिन्न लाग्छ । चलचित्र क्षेत्रमा लागिसकेपछि कलाकारले जे जस्तो पनि अभिनय गर्नुपर्ने हुन्छ । धेरै कलाकारको चाहना केही फरक भूमिका गरौँ भन्ने नै हुन्छ । उनीहरू केही न केही चुनौती झेल्न अग्रसर भएका हुन्छन् । कलाकारले त्यस्तै फरक भूमिकासहित चुनौती सामना गरेको चलचित्र हो, ‘अन्तिम संस्कार’ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)