मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरीमा कर्फ्यु आदेश केही खुकुलो, ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न पाइने

rajdhanidaily.com · Sun Aug 02 02:54:42 GMT 2026

काठमाडौं । सप्तरीको राजविराज र बोदेबरसाइन नगरपालिकामा लगाइएकोकर्फ्यु आदेश केही खुकुलो पारिएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न केही खुकुलो पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)