ट्रमा सन्टर प्रमुख मरासिनीको चलाखी : चुनावको मौका छोपेर निकाले ३० करोडको ठेक्का निकाले
ukeraa.com · Tue Nov 29 22:34:09 GMT 2022
काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरले चुनावको मौका पारेर ३० करोडको एमआरआई मेसिन खरिदको टेन्डर गरेको खुलेको छ। सेन्टरले ३० करोड मूल्य बराबरको एमआरआई मेसिन किन्न कात्तिक २८ मा टेन्डर आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)