खेलाडीलाई हौसला दिन मञ्चसँग सहकार्य गर्न तयार छौँ : घिसिङ
baahrakhari.com · Tue Jul 02 17:28:54 UTC 2024
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई हौसला दिन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
विश्व खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित 'ओलम्पिकमा नेपालको सहभागिता' विषयमा भएको अन्तर्क्रिया कार्यक्रममा सदस्य–सचिव घिसिङले खेल पत्रकारले प्रोफाइल तथा स्टोरीमार्फत खेलाडीहरूलाई सहयोग गर्नुपर्ने बताए । खेलाडीभित्रको प्रतिभालाई सञ्चारकर्मीले मात्र उजागर गर्न सक्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)