मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम पूर्वानुमान: पश्चिमी वायुको प्रभाव कायम, पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा

nepallive.com · Wed Nov 01 00:54:20 GMT 2023

काठमाडौं- अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

बुधबार दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)