बढ्यो नुनको मूल्य
farakdhar.com · Tue Jul 02 17:26:34 UTC 2024

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।
कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)