टीयू बीबीए कप फुटबल बिहीबारदेखि, उद्घाटन खेलमा शंकरदेव र केसीएमआईटी भिड्ने
baahrakhari.com · Tue Jul 02 17:36:03 UTC 2024
काठमाडौं । टीयू बीबीए कप फुटबल प्रतियोगिताको १६औँ संस्करण बिहीबारदेखि सुरु हुने भएको छ । उद्घाटन खेलमा साविक विजेता तथा आयोजक शंकरदेव क्याम्पस र केसीएमआईटी कलेजबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), शंकरदेव क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)