‘गगन–विश्वले पार्टी कब्जा गर्न जोखिम लिनुपर्छ’ [अन्तर्वार्ता]
ekantipur.com · Fri Sep 26 17:11:19 GMT 2025

काठमाडौँ — प्रदर्शनकारीको आक्रमणपछि सभापति शेरबहादुर देउवा घाइते भएर अस्पतालको बेडमा रहँदा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्व परिवर्तनको कुरा उठाएको भन्दै संस्थापन पक्षले उनलाई निशाना बनाइरहेको छ। यही घेराबन्दीबीच उनले विशेष महाधिवेशनको मागलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्, जसलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ र समर्थन छ।
थापाको यो यात्राले कांग्रेसको भविष्यलाई कस्तो दिशा दिन्छ ? यसै विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक प्रा. कृष्ण खनाल सँग कुलचन्द्र न्यौपाने ले गरेको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)