किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन ओलीको आह्वान
khabarhub.com · Sun Aug 02 03:17:17 GMT 2026

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्वद्वय तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)