केशव निमेषको कविता संग्रह ‘मृत्युगञ्जको मौनता’को कोहलपुरमा गृहविमोचन
lokaantar.com

कवि केशव निमेषको पहिलो कविता संग्रह ‘मृत्युगञ्जको मौनता’को बाँकेको कोहलपुरमा गृह विमोचन गरिएको छ ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा भएको कार्यक्रममा साहित्यकार डा. अमर गिरी, कवि निभा शाह, कवि निमेषका मातापिता तथा धर्मपत्नीले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)