मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राचीन सम्पदाको अध्ययन थालियो

gorkhapatraonline.com · Wed Jun 14 06:18:11 GMT 2023

काठमाडौँ, जेठ ३१ गते ।

सडक विस्तार गर्ने क्रममा बनेपा नगरपालिका वडा नं. १४ भैँसीपाटीमा प्राचीन इँटाको पर्खाल, कुवा, काठ, शिला र ढुङ्गेधारा फेला परेसँगै पुरातत्त्व विभागले त्यसको अध्ययन थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)