इराकबाट अमेरिकी सेना फिर्तालाई इरानी आईआरजीसीले भन्यो- ‘ऐतिहासिक विजय’
barnanmedia.com · Fri Oct 02 21:35:00 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान गरेको छ।
रिभोलुसनरी गार्ड्सले बिहीबार जारी गरेको विज्ञप्तिमा इराकी जनता, इस्लामिक प्रतिरोधको संयुक्त मोर्चा र इस्लामिक विश्वका क्रान्तिकारी लडाकुलाई अमेरिकी सेनाको फिर्तीका लागि बधाई दिइएको छ। गार्ड्सको आधिकारिक सञ्चारमाध्यमले विज्ञप्ति सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)