मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चक्कुले घाइते पाइलट स्मितलाई लाग्यो- ‘उठेर कदम चालिनँ भने परिस्थिति झन् खराब हुनेछ’

barnanmedia.com · Fri Oct 02 21:36:00 GMT 2026

विमान उडिरहेका बेला सहकर्मीबाटै चक्कु प्रहार हुँदा पनि फ्लाई दुबई दुर्घटना हुनबाट बचाएका पाइलट क्याप्टेन स्मित मच्छरसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार फोनमा कुरा गरेका छन्।

पाइलट स्मित भारतीय नागरिक हुन्। हाल उनी साउदीको एक अस्पतालमा उपचाररत छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)