भारतमा एक धार्मिक सभामा भागदौड हुँदा हालसम्म एक सय १६ जनाको मृत्यु
setopati.com · Tue Jul 02 17:52:00 UTC 2024

भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भागदौड हुँदा हालसम्म एक सय १६ जनाको मृत्यु भएको छ। त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)