तुलसीलाल र भीमदत्तले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन ओलीको आग्रह
himalpress.com · Sun Aug 02 03:55:55 GMT 2026

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गरेका छन् ।
अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज एक श्रद्धान्जली सन्देश जारी गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)