भूकम्पका कारण बझाङमा १०० घरमा क्षति
nepallive.com · Sun Nov 13 00:18:00 GMT 2022
काठमाडौं – शनिबार राति गएको भूकम्पका कारण बझाङमा एउटा घर भत्किएको छ। भूकम्पको धक्काले अन्य करिब १०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति २ बजेर १२ मिनेट जाँदा बझाङको खप्तडछान्ना गाउँपालिका– ६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टरस्केलको भूकम्प गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)