सशस्त्रका सहायक हवल्दारले आफैँलाई हाने गोली, घटनास्थफमै मृत्यु
nayapatrikadaily.com · Sun Apr 16 17:10:00 GMT 2023
दाङकाे तुलसीपुरस्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानेका छन्।
आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हान्दा तुलसीपुर उपमहानगरपालिका-८ टिकरीनिवासी सहायक हवलदार ३५ वर्षीय वसन्त केसीको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)