मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फ्रान्स र इटालीबिचको खेल १-१ गोलको बराबरीमा सम्पन्न

ratopati.com · Fri Oct 02 22:32:47 GMT 2026

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा फ्रान्स र इटालीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

समूह ‘ए’ अन्तर्गत शनिबार प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि खेलको ५५औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै घरेलु टोली फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)