सिलिचोङमा पहिरो : विद्युत, सञ्चार र यातायात सेवा अवरुद्ध, ६ घर विस्थापित
onlinekhabar.com · Mon Jun 29 07:55:29 GMT 2026

१५ असार, सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा लगातारको वर्षापछि आएको बाढीपहिरोले विद्युत, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएको छ ।
सिलिचोङ-१ सिसुवाखोलामा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)