दाजुको हत्या गरी भागेका भाइ पक्राउ
barnanmedia.com · Mon Jun 29 07:52:46 GMT 2026

सहोदर दाइलाई कुटपिट गरी हत्या गर्ने भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार राति कोहलपुरका २५ वर्षीय मनोज चौधरीको हत्या भएको थियो । सोही नगरपालिकाको वडा नम्बर ४, गोहवाका २० वर्षीय विनोद चौधरीले मनोजको हत्या गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)