धानबालीमा रोग–कीराको समस्या ः किसान चिन्तित
barnanmedia.com · Fri Oct 02 22:39:45 GMT 2026

चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पु¥याउन अनुसन्धान, प्रसार तथा शिक्षाबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ ।
कृषि विकास कार्यालय चितवनले शुक्रबार आयोजना गरेको कृषि प्रविधि, रोग–कीरा व्यवस्थापन तथा त्रिपक्षीय समन्वय गोष्ठीमा सहभागी वैज्ञानिक, प्राध्यापक, कृषि प्राविधिक तथा स्थानीय तहका कृषि शाखा प्रमुखले धानबालीमा देखिएका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहका निकाय, अनुसन्धान संस्था तथा शैक्षिक क्षेत्रबीच नियमित सहकार्य आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)