मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आउँदो विश्व कप फुटबलमा पोर्चुगल र इटलीमध्ये एउटा देश नहुने पक्का

Ujyaaloonline.com · Sat Nov 27 01:11:38 GMT 2021

काठमाण्डाै - फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली एकै समूहमा परेका छन् ।

दुवै देश एउटै समूहमा परेसँगै पोर्चुगल र इटलीमध्ये एक देशले मात्रै विश्व कप खेल्न पाउने पक्का भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)