दिल्लीमा जेनजीलाई प्रतिबन्धित हतियारबाट दमन, विपक्षीले उठाइरहेछन् प्रश्न
onlinekhabar.com · Sun Aug 02 04:27:21 GMT 2026

१७ साउन, काठमाडौं । २० जुलाईमा मध्य दिल्लीमा व्यापक हिंसा देखिएको थियो, जब हजारौँ प्रदर्शनकारीहरूले शिक्षा सुधार र शिक्षामन्त्रीको राजीनामाको माग गर्दै संसद्तर्फ मार्च गर्ने प्रयास गरेका थिए।
यस क्रममा प्रहरी र अर्धसैनिक बलले भिडमाथि निर्मम रूपमा लाठी, डन्डा र अश्रुग्यासले प्रहार गरेको देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)