मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तिम खेलमा उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटी च्याम्पियन

pahilopost.com · Sun May 22 23:15:43 GMT 2022

इङ्ग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। गएराति सम्पन्न खेलमा एस्टोन भिल्लामाथि उत्कृष्ट ३-२ गोलको उत्कृष्ट पुनरागमन जित निकालेसँगै सिटी प्रिमियर लिगको च्याम्पियन बनेको हो।

इतिहाद स्टेडियममा सम्पन्न खेलको ३७ औं मिनेटमा एस्टोन भिल्लाका म्याट्टी क्यासले गोल गर्दा पहिलो पहिलो हाफमा घरेलु टोली एक गोलले पछि परेको थियो। दोस्रो हाफमा भिल्लाकै फिलिपे काउन्टिनोले गोल थप्दा सिटी थप दवाबमा आएको थियो। काउन्टिन्होले ६९ औं मिनेटमा गोल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)