असल कानुनमा घुसाइएको खराब नियत
rajdhanidaily.com · Thu Jul 17 23:13:32 GMT 2025

काठमाडौं । सम्पत्ति शुद्धीकरणको जोखिमबाट हट्न सरकारले संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय अभ्याससमेत विपरीत हुनेगरी कानुन निर्माण प्रक्रिया थालेको छ ।
लामो समयदेखि कर्मचारीको कोपभाजनमा परेर सिंहदरबारको कोठा–कोठा घुमिरहेको स्वार्थको द्वन्द्वसम्बन्धी कानुनको मस्यौदालाई खराब नियतका साथ सरकारले अघि बढाएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)