हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
newsofnepal.com · Sun Aug 02 04:48:39 GMT 2026
काठमाडौं, (नेस)।
आश्रय उपाध्यायले नवौं हिरोज तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । निर्भाना एकेडेमीका उनले ६१ केजीमुनि तौलसमूहमा स्वर्ण तथा यु–१४ एकल पुम्सेमा कांस्य जितेको टिम प्रशिक्ष सरोज तामाङले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)